• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 06:04 am

सुदूरपश्चिम प्रदेशसभा सदस्य दुर्घटनामा घाइते, हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी

फाईल फोटो ।

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बिका थापा सडक दुर्घटनामा परेर घाइते भएकी छन्। धनगढीउप–महानगरपालिका –८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाईते भएकी हुन्।

बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो। 

मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको छ। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी छ।

उनको टाउकोमा गहिरो चोट लागेको छ। प्रदेशसभा सदस्य थापा कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्छिन्। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

शुक्रबार र शनिवार उपत्यकाको केही क्षेत्रमा विद्युत् कटौति हुने

  • २३ श्रावण, २०७७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले नयाँ फिडर

राष्ट्रिय परिचयपत्रका लागि सोह्र हजारको विवरण दर्ता

  • २२ श्रावण, २०७७

महेन्द्रनगर। कञ्चनपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानअन्तर्गत तीन साताको अवधिमै १६ हजार ६९ जनाले  विवरण दर्ता गराएका छन् । कारोना

विदेशी पर्यटकले बनाउन सिके ‘नेपाली थाली’

  • २२ श्रावण, २०७७

पोखरा ।नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपाली खानाको थाली बनाउन एक दिनको तालिम लिएका छन् ।  पोखराको चिप्लेढुङ्गास्थित कान्तिपुर होटल ट्रेनिङ