• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

लेन्स अफ द डे : मास्क बिना बृद्ध बृद्धाहरुको भीड

तनहुँ ।  जिल्ला प्रशासन कार्यालय तनहुँले मास्क नलगाई हिड्नेलाई  एकसय जरिवाना गर्न थाले पनि सदरमुकाम दमौलीमा बिना मास्क सामाजिक सुरक्षा भत्ता लिन आएका ग्रामिण भेगका बृद्धबृद्धाहरु भिड लगाएर बसेका छन् ।  । यसरी भत्ता लिन आउने अधिकाँश मानिसहरु बिना मास्क र सामाजिक दूरी कायम नगरी बस्ने गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर