मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

सप्तरी। सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका–५ स्थित तारखाना पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

मोटरसाइकल चालक सप्तरीकै सुरूङगा नगरपालिका–७ का २३ वर्षीय गायाप्रसाद चौधरीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर