• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

स्कोट सिटीको वुल्भ्ससँग कठिन जित

एजेन्सी । कारावाओ कप फुटबलमा स्कोट सिटीसँग वुल्भ्स पराजति भएको छ । बिहीबार राति भएको खेलमा वुल्भ्स सिटीसँग १–० गोलले पराजति भएको हो । 

सिटीका लागि ब्रुवनले खेलको ८६ औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । सोहि गोल नै सिटीको जितका लागि निर्णायक बन्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर