युक्रेनसँग स्पेन पराजित
एजेन्सी । स्पेन झण्डै दुई वर्षमा पहिलोपटक पराजित भएको छ । नेशन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेन युक्रेनसँग १–० ले पराजित भएको हो ।
समूह ए फोरमा रहेको युक्रेनका लागि ७६ औँ मिनेटमा भिक्टर सिगान्कोभले गोल गरी जित निश्चित गरेका हुन् ।
प्रतिकृया दिनुहोस