• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

स्पेनमा राष्ट्रिय आपतकाल घोषणा, रातको समयमा देशभर कर्फ्यू

एजेन्सी । स्पेनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको छ ।

महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनले संक्रमण नियन्त्रणको प्रयास गरिरहेको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले राति ९ बजेदेखि बिहान ६ बजेसम्म देशभर कर्फ्यू लागु गर्ने घोषणा गरेका हुन् । यो नियम आइतबारदेखि लागु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर