वीपी प्रतिष्ठानमा कोरोना संक्रमित ६० वर्षिय पुरुषको मृत्यु

काठमाडौं । सप्तरीका एक कोरोना संक्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार सप्तरी कन्चनपुरका ६० वर्षीय पुरुषको म‌गलबार मृत्यु भएको हो । संक्रमित ति पुरुष उच्च रक्तचाप, मधुमेह लगायतको समस्याबाट पीडित रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर