• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

युरोपमा कोरोना भाइरसबाट मृत्यु हुनेको दर ४० प्रतिशतले बढ्यो

एजेन्सी । युरोपमा कोरोना भाइरसको संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो एक हप्ताको तुलनामा मृत्यु हुनेको संख्या ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओकी प्रवक्ता डा. मार्गरेट ह्यारीसका अनुसार फ्रान्स, स्पेन, बेलायत, नेदरल्याण्डस र रुसमा संक्रमण तुलनात्मक रुपमा बढिरहेको छ।

संक्रमणका कारण गम्भीर बिरामी परेका व्यक्तिहरुबाट अस्पतालका आइसियूहरु भरिभराउ भएकोले चासो र चिन्ता थपिएको उनले बताएकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर