झापाको गैरीगञ्जका एकजना कोरोना संक्रमित बृद्धको मृत्यु

झापा । झापाको गौरीगञ्ज गाउँपालिकाका एकजना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । 

गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने ७१ बर्षिय एक बृद्धको आज बिहान उपचारका क्रममा धरान स्थित विपी कोभिड अस्पतालमा मृत्यु भएको गौरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । 

गत कात्र्तिक १ गते ति बृद्धको पिसिआर परिक्षणको पिोर्ट पोजेटिभ आएको थियो । गौरीगञ्ज गाउपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार ति बृद्ध दम र मुटु सम्बन्धि रोगबाट ग्रसित थिए । कोरोना पोजिटिभ देखिएपछि उपचारका लागि विराटनगर स्थित नोवेल अस्पताल लगिएको थियो ।

त्यहाँ उपचारमा बढि पैषा लाग्ने भएपछि केहि दिन यतादेखी उनलाई फर्काएर गौरीगञ्जमै रहेको कोभिड अस्पतालमा ल्यईएको थियो । पुन कात्र्तीक ७ गते ति बृद्धलाई धरान लगिएको थियो

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर