• २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024

कप्तान ज्ञानेन्द्र मल्ल सहित तीन खेलाडीलाई कोरोना संक्रमण

फाइल तस्विर

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडीमा कोरोना संक्रमण देखिएको छ । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणमा बोलाएका पोजेटिभ देखिने खेलाडीमा कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरी तथा रोहित पौडेललाई कोरोना पोजेटिभ देखिएको हो । 
क्यानले बन्द प्रशिक्षणका लागि बोलाएका खेलाडीमा १६ जनाले मंगलबार परिक्षण गरेका थिए । 
क्यानले पोजेटिभ देखिएका खेलाडी काठमाडौंका भए घरमै सुरक्षित साथ बस्ने र काठमाडौं बाहिरका भए क्यानले छुट्टै बस्न व्यवस्था मिलाउने जनाएको छ ।  क्यानले भोलीबाट क्याम्प सुरु गर्दैछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर