• २०८१ बैशाख २७ बिहीबार
  • Thursday, 9 May, 2024

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

एजेन्सी । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा अजाक्सलाई पराजित गरेर एक खेल बाँकी हुँदै नकआउट चरणमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले अजाक्सलाई १–० ले पराजित गरेको हो । उसको जितमा ५८ औँ मिनेटमा कर्टिस जोन्सले गरेको गोल नै निर्णयक बन्यो । जोन्सले च्याम्पियन्स लिगमा पहिलो गोल गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर