• २०७९ जेठ १५ आइतबार
  • Sunday, 29 May, 2022

साहित्यकार भुसालको उपन्यास ’विवाह रेखा’ सार्वजनिक

अर्घाखाँची ।  साहित्यकार जगन्नाथ भुसालको सामाजिक उपन्यास ’विवाह रेखा’ सार्वजनिक भएको छ ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क मा आयोजित एक कार्यक्रमबीच प्राध्यापक डा. प्रेम कुमार खत्रीले उपन्यास विमोचन गरेका हुन् ।

विभिन्न पत्रपत्रिका तथा पुस्तकमा लेख प्रकाशित भइरहने साहित्यकार भुसालको ’परिवेश’ कवितासंग्रह यसअघि नै प्रकाशित भइसकेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर