• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ९८ पिसिआर परिक्षणका क्रममा ११ जना र ९ सय २२ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ जना निको भएका छन् । हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर