• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ७ सय २२ पिसिआर परिक्षणका क्रममा ३ सय ९९ जना र २ हजार ८ सय ९७ एन्टीजेन परिक्षणका क्रममा ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ५ सय २६ संक्रमित निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल नेपालमा ५ हजार २ सय ५९ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर