• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ सय ६४ पिसिआर परिक्षणका क्रममा १२ जना र ४ सय ६६ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २० संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर