• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

देशभर थप ५ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ३ सय ३७ पिसिआर परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ५३ हजार १ सय ५ पुगेको छ । 

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन भने थप २४ संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ५६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर