• २०८२ भदौ २१ शनिबार
  • Saturday, 6 September, 2025

एनपीएल: आजदेखि विराटनगरबाट ट्रफी टुर 

काठमाडौँ । नेपालकाे सर्वाधिक हेरिएकाे खेलकुद प्रतियाेगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर शनिबार शुरु हुँदैछ।

शनिबार विराटनगरमा शुरु हुने ट्रफी टुर सुदूरपश्चिममा पुगेर टुंगिनेछ। ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्‍याइने छ।

दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ।

अघिल्लाे सिजनकाे ट्रफी जनकपुर बाेल्टसले जितेकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर