• २०८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा, देउवाकाे अडान उस्तै

काठमाडौँ । जेनजीको आन्दोलन बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् ।

पौडेलले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी नेपाली कांग्रेसबाट राजीनामा दिने चौथो मन्त्री हुन् ।

यसअघि गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीले राजिनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर