• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

आजको अखबार : सातामै ३०९ प्रतिशतसम्म बढ्यो तरकारीको भाउ

 काठमाडौं  । बिहिबार दिउँसो १ : ३० बजेतिर न्युरोडको रन्जना कम्प्लेक्समा अनुगमन गर्न पुगेका थियौं । भूइतलामा रहेको अन्तकुमारी श्रेष्ठको कपडा पसलबाट अनुगमन थाल्यौँ । 

त्यहाँ खरिद बिल देखाएन तर बिक्री बिल देखाइयो । हामीले जरीवाना तयारी गर्यौँ त्यतिन्जेल पसलका मान्छे भने बाहिरका मान्छे जम्मा गर्न थालिसकेका रहेछन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर