• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

तपाईको आज : असोज २२ विशेष तपाईको आज 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नोकरीमा पदोन्नतिको योग रहेको छ । व्यापारमा लाभ मिल्नेछ । नेतृत्व क्षमता बढ्नेछ । मानसिक चिन्ता बढ्नेछ । मुद्दामामिलाको सामना हुन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
प्रेममा सफलता प्राप्त हुनेछ । मनमा चञ्चलता बढ्नेछ । अध्ययन अध्यापन सामान्य रहनेछ । सामाजिक दायित्व बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
शारीरिक आलस्यता बढ्नेछ । आयआर्जनमा सुधार हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । व्यवसायमा आंशिक सुधार हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दाजुभाइको सहयोग प्राप्त हुनेछ । आयआर्जनमा वृद्धि हुनेछ । विद्या प्राप्ति हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
धार्मिक कार्यमा मन जानेछ । आय आर्जनमा सुधार आउनेछ । मनमा उत्साह बढ्नेछ । राजनीतिक कार्यमा अवरोध देखापर्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
धार्मिक कार्यमा खर्च बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । काममा साथीभाईको सहयोग मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
धार्मिक काममा रुची बढ्नेछ । शारीरिक परि श्रम बढ्नेछ । धन प्राप्ति हुनेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । आमाबुवाको सहयोग प्राप्त हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
व्यापार ब्यबसायमा रुचि बढ्नेछ । साझेदारी कार्यमा विवाद उत्पन्न हुनेछ । यात्रा शुभ रहनेछ । जग्गा जमिनको काममा फाइदा मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । वैदेशिक यात्रामा सफलता मिल्नेछ । सामाजिक कार्यको सुरुवात हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
स्वास्थ्यमा सामान्य समस्या देखिनेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । रोजगार प्रदान गर्न सकिनेछ । आकस्मिक धनलाभ हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अध्ययनअध्यापन सफल हुनेछ । व्यवसायमा सुधार आउनेछ । जग्गा जमिनको कारोबारबाट नोक्सानी बेहोर्नुपर्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । व्यापारमा सुधार आउनेछ । आय आर्जन प्रभावित रहनेछन् । राजनीतिक मनमुटाव बढ्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर