• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

गोकुल बाँस्कोटा निवास विष्फोटका सात तस्बिर

भक्तपुर । पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरको घरमा बम विस्फोट भएको छ मध्यपुरठिमी नगरपालिका–१ मनहरामा रहेका बाँस्कोटाको घरमा बम बुधबार बिहान बम विस्फोट भएको भक्तपुर प्रहरीले जनाएको छ । विस्फोटको जिम्मा विप्लव समूहले लिएको छ । घटनास्थलबाट उक्त समूहको पर्चा भेटिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर