• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

कोरोना भाइरसबाट अमेरिकामा एकै दिन चार नेपालीको मृत्यु

काठमाडौ‌ । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो। योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ।

शनिबार अरू चारजनाको निधन भएको हो। निधन भएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले दिएका छन् ।।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर