• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड

काठमाडौँ– सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।  यो बजेट गत आर्थिक वर्ष भन्दा २२ अर्ब ९ करोडले बढी हो । 

संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयलाई उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर