• २०८१ बैशाख २२ शनिबार
  • Saturday, 4 May, 2024

धानको बीउ काढ्दै महिला

तस्वीरः रासस

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का महिला धान रोप्न बीउ काढ्दै । समयमै बर्षा हुँदा धान रोपाइँ कार्य कञ्चनपुरमा ५३ प्रतिशतभन्दा बढी सकिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर