• २०८१ बैशाख २२ शनिबार
  • Saturday, 4 May, 2024

रियल मड्रिड लिगको पहिलो खेलमै पराजित

एजेन्सी । च्याम्पियन्स लिगको कीर्तिमानी विजेता रियल मड्रिडले यो सिजनको खेलको सुरुवातमै हार व्यहोरेको छ ।  

समूह बी मा रहेको स्पेनिस क्लब रियल मड्रिड बुधबार राति भएको आफ्नो पहिलो खेलमा घरेलु मैदानमै शाख्तर डोनेस्कसँग ३–२ ले पराजित हुन पुग्यो ।

पहिलो हाफमा तीन गोल खाएको रियल मड्रिडले दोस्रो हाफमा दुई गोल गरेर खेलमा फर्किने प्रयास गरे पनि हार टार्न सकेन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर