• बिहीबार ८-११-२०७७/Thursday 11-26-2020/ 01:07 am

इजरायलमा भेटियो एक हजार वर्ष पुरानो सुनको सिक्का

एजेन्सी । जेरुसेलम-इजराइयली भू-गर्भशास्त्रीहरुले १ हजार वर्ष अगाडिको पुरानो भाँडो जगलेटमा चारवटा सुनका सिक्काहरु भेटाएको बताएका छन्।

इजरायल एण्टीक्वेटी अथोरिटी (आइएए) का अनुसार उक्त सुनको सिक्काहरु जेरुसेलममा भेटिएको हो। 

यी दुवै सुनका सिक्काहरु दिनार प्राचीनकालका शहर रमलाको सेन्ट्रल इजरायल क्‍यालिफ अल मुतिको शासनकाल (९४६-७४)मा बनेको बताइएको छ। जब दुई शासक फातिमा क्‍यालिफेद र अल मुजिज र उनको उत्तराधिकारी अल जजिजलाई कायरो खसालेर मारेका थिए।

माटोको सानो भाँडोभि रहेको उक्त सुनका सिक्काहरु इस्लामिक समय सुरुवात कालको रहेको बताइएको छ। साथै स्थान हालको वेस्टर्न वाल प्लाजामा रहेको उल्लेख गरिएको छ।

आइएएका अनुसार उक्त सिक्काहरु सुरक्षित र उत्कृष्ट रहेको छ भने बिनाकुनै सफाइ गरिकनै टिलिक्क टल्किएका छन्।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

१६ वर्षीया चार्लीको डेढ वर्षमा १० करोड फलोअर्स

  • १० मङ्सिर, २०७७

काठमाडौं । अमेरिकी एक किशोरीको टिकटकमा फलोअर्सको संख्या १० करोड नघाउने पहिलो कीर्तिमान बनाएकी छन्।कनेटिकट निवासी १६ वर्षीया चार्ली डुमिलिओ

बिरामीको शल्यक्रिया गर्न लागेका डाक्टरकै मृत्यु 

  • ९ मङ्सिर, २०७७

काठमाडौं । साउदी अरेबियाको एक सरकारी अस्पतालमा विरामीको शल्यक्रिया गर्न लागेको डाक्टरको मृत्यु भएको समाचार सार्वजनिक भएको छ । हाडजोर्नीसम्बन्धी

लेहेङगा–चोली होइन ‘पाइन्ट–सुट’ लगाएर विवाह गरिन् भारतीय बेहुलीले

  • ९ मङ्सिर, २०७७

एजेन्सी । साधरणतया बेहुली हुँदा भारतीय महिलाहरुले पहिरोनमा साडी–चोलो वा लेहेंगा–चोली लगाउन प्रचालन छ । तर एक बेहुलीले सुट लगाएर विवाह गरेकी छिन्