• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

सन्दीप लामिछानेको निलम्बन फुकुवामा गगन थापाको आपत्ति 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलात्कारको आरोपित क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवालाई लिएर आपत्ति जनाएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले बलात्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनैपनि बहानामा विशेषाधिकार पाउन नसक्ने र नहुने टिप्पणी गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर