आजका अखबार : आइएनजिओको अनुगमन गर्न आइएनजिओकै पैसा
काठमाडौं । आइएनजिओको समाजकल्याण परिषद्लाई छलेर तीन वर्षमै करिब एक अर्ब भित्र्याएका छन् । तर , परिषद्ले तिनै आइएनजिओहरुले चलाएका कार्यक्रमहरुको अनुगमन भने उनीहरुकै पैसाले गर्ने गर्छ । यसरी गरिने अनुगमनको निष्पक्षतामा महालेखापरीक्षकले कार्यलयले प्रश्न उठाएको छ ।
आर्थिक वर्ष ०७४/७५ मा समाजकल्याण परिषद्ले आइएनजिओहरुका तीनसय ७४ परियोजनाको अनुगमन गरेको थियो ।
प्रतिकृया दिनुहोस