• २०८१ बैशाख २४ सोमबार
  • Monday, 6 May, 2024

आजका अखबार : सुरुङमा सुरुवात,रेलमा अध्ययन

काठमाडौं । चीनले केरुङबाट काठमाडौं जोड्ने सडक निर्माणलाई उच्च प्राथमिकता  दिएको छ । करिब २४ किलोमिटर लम्बाइ समेट्ने दुई सुरुङ बनाएर सडक स्तोन्नति गर्न चीनले नेपाललई सघाउने भएको छ । 

त्यस्तै सडकसँगै रेलमार्ग निर्माणमा पनि सघाउने चिनियाँ राष्ट्रपति सी जिङपङिले दिएका छन् । काठमाडौंकाको टोखाबाट नुवाकोटको छहरेसम्म एउटा सुरुङमार्ग खोल्ने नेपालको प्रस्तावमा आइतबार सहमति  हुँदै छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर