• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भ्रष्टाचार गर्दिन भन्ने सरकारप्रति बाबुरामको व्यंग्यः ‘यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको प्रधानमन्त्री ज्यू’

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्वीट मार्फत सरकारको व्यंग्य गरेका छन् । 

अडियो सार्वजनिक भएसँगै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीट मार्फत भनेका छन्, ‘ अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्ने कि प्रधानमन्त्री ज्यू । ‘यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको ? उनले प्रश्न गरेका छन् ।
 

अरूको आंगको जुम्रा खोज्नु भन्दा पहिले आफ्नै आंगको भैसी हेर्ने हो कि प्रम@kpsharmaoli ज्यू! यही हो “भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ” भनेको? https://t.co/4FLx0EUQ1r

— Baburam Bhattarai (@brb1954) February 20, 2020
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर