• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

पशुपति आर्यघाटका कामदार हडतालमा उत्रिए

काठमाडौं । पशुपति आर्यघाटका कामदारहरु बुधबारदेखि अनिश्चितकालीन हडतालमा उत्रिएका छन्। सेवा सुविधाको माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

आर्यघाटमा कालो ब्यानर टाँग्दै घाट सेवा केन्द्रका कर्मचारीहरूले आफ्ना माग पूरा नहुन्जेल बुधबार बिहान ६ बजेदेखि शवदाह नगर्ने, दाउरा बोक्ने, खाडल खन्नेजस्ता काम नगर्ने जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर