• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

आजको राशिफल : भदौ २५ बुधबार विशेष तपाईको आज

 

 

मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ  नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

वृष :  इ, उ, ए, ओ, वा, वि, वु, वे, वो  शुभकार्यको चर्चा चल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मिथुन :  का, कि, कु, घ, ङ, छ, के, को, हा  साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । शुभ समाचार सुन्न पाइनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो  शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे कार्य सम्पादनमा सहजता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।


तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते  न्यायिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला ।


वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु  स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । प्रेमी तथा प्रेमिकाका बिच खिन्नता बढ्नेछ । 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे  साहित्य तथा संगीतमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मकर  भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि  रोजगारको अवसर मिलनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।

कुम्भ  गु, गे, गो, सा, सि, सु, से, सो, दा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि  व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । बन्न लागेको काम विग्रनेछ । सामान हराउने वा नष्ट हुने योग छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर