कोशी प्रदेश

‘हर्क साम्पाङ जिन्दावाद’ भन्दै काठमाडाैंमा प्रदर्शन

Samachar Dainik

काठमाडौं । काठमाडौंमा आएका धरानका मेयर हर्क साम्पाङ राई आफ्नो पक्षमा जिन्दावादको नारा सुनेपछि दङ्ग भएका छन् । आज बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी ‘हर्क साम्पाङ जिन्दावाद’ को नारा सुनेपछि दङ्ग परेका हुन् । ‘कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ

मधेश प्रदेश

विद्या भण्डारी एमाले नेता-कार्यकर्तासँग भेटघाटमा व्यस्त

Samachar Dainik

काठमाडाैं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबारदेखि मधेस प्रदेश भ्रमणमा छिन्।  एक कार्यक्रमका लागि शनिबार बिहान पर्साको वीरगन्ज पुगेकी उनले एमाले-नेता कार्यकर्तासँग भेटघाट पनि गरिरहेकी छन्।  यस क्रममा आज उनले बारामा दिनभर एमाले नेता-कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको

बागमती

जेब्रा क्रसमा ठक्कर दिएर भागेका एमालेका मन्त्रीले तिरे उपचार खर्च र जरिवाना

Samachar Dainik

ललितपुर । शनिबार बिहान ललितपुरको हरिसिद्धी-गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेश मन्त्रीबीच आपसी समझदारीमा कुरा टुंगिएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार उक्त गाडीका चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भए ।

गण्डकी

गोरखा केन्द्र भएर एकाबिहानै गयाे भूकम्प

Samachar Dainik

काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान सवा ६ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो। यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास

लुम्बिनी प्रदेश

प्रचण्डले लम्जुङ भोर्लेटारमा भेटे सहिद परिवार

Samachar Dainik

लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको अभियान टोली एकाविहानै सहिद परिवारकाे घरमा पुगेकाे छ । लम्जुङको भोर्लेटारमा मर्निङ वाक गर्ने क्रममा जनभेटघाट पनि गर्दै हिडेकाे अभियान टाेली जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेको

कर्णाली

जुम्लाको स्याउबारे ज्ञानेन्द्र शाहीले संसदमा बाेले

Samachar Dainik

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाबाट ल्याएको गाडीलाई कतै पनि चेक नगर्न गृहमन्त्रीसँग आग्रह गरेका छन् ।  बुधबार प्रतिनिधि सभाको बैठकमा आफ्ना कुरा राख्दै उनले ठाउँठाउँमा स्याउका  गाडी रोकेर किसानसँग एक सय रुपैयाँ घुस लिने गरेको पाइएको भन्दै

सुदूरपश्चिम

डडेल्धुरामा जिप भिरबाट खस्यो, ४ जनाको मृत्यु

Samachar Dainik

धनगढी । डडेल्धुरामा आज (बिहीबार) बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका-५, चौडको कच्ची सडकमा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।  जिप सडकबाट करिब पाँच सय मिटर तल जंगलमा खसेको र ४ जनाको मृत्यु र