मुख्य समाचार

लुटिएका हतियार असोजभित्र नबुझाए कारबाही
काठमाडौं । गृहमन्त्रालयले जेनजी आन्दोनलको क्रममा सुरक्षाकर्मीबाट लुटिएमा हातहतियार यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै असोज मसान्तभित्र यस्ता हतियार बुझाउने वा खबर गनेलाई उचित सम्मान गर्ने जनाएको छ । ‘असोज मसान्तभित्र त्यस्ता हतियार तथा खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान....